काठमाडौं । विश्व प्रसिद्ध फुटबल खेलाडी राेनाल्डाे समकालीन खेलाडीमध्ये सबैभन्दा मिहिनेती र सफल खेलाडी हुन् । उनकै छाेराे जुनियर राेनाल्डाे पनि पिताकै पथमा हिडिरहेका छन् । उनी पनि पाेर्चुगल राष्ट्रिय फुटबल टाेलीकाे उमेर समूहमा आफ्नो प्रतिभा देखाइरहेका छन् ।