अगस्ट 14, 2025

बलिउड अभिनेता सलमान खानलाई दिमाग सम्बन्धि गम्भीर राेगबाट ग्रस्त

मुम्बई । भारतीय सिनेमाका चर्चित अभिनेता सलमान खानलाई दिमाग सम्बन्धी गम्भीर रोगबाट ग्रसित भएको बताएका छन्। उनी अहिले डाक्टरको निगरानीमा रहेको विशेष स्रोतले जानकारी दिएको छ।

One thought on “बलिउड अभिनेता सलमान खानलाई दिमाग सम्बन्धि गम्भीर राेगबाट ग्रस्त”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ