Nepal Viral
जुन 26, 2025

जाेनलाई प्रधानमन्त्री ओलीले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय कलाकारहरुका साथ बढी देखिएका छन् । केही हप्ताअघि प्रधानमन्त्री ओलीले गायक दुर्गेश थापालाई उनको गीतले धेरै चर्चा पाएकाेमा बधाई दिएका थिए । आज पुनः प्रधानमन्त्रीले गायक जाेन चाम्लिङलाई आफ्नै निवासमा बाेलाइ बधाई एवम् शुभकामना दिएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ