Nepal Viral
नोभेम्बर 2, 2025

काँटा लगा गर्ल सेफाली जरिवालाकाे निधन

काठमाडौं । बलिउड माेडल -कलाकार सेफाली जरिवालाकाे निधन गयराति मुम्बईमा भएको छ । अस्पताल स्रोतका अनुसार जरिवालाकाे असामाजिक निधन हृदयाघात कारण भएको बताइएको छ । उनी पति प्रयाग त्यागिका साथ मुम्बईमा बस्दै आइरहेकी थिइन्

२००० दशकमा हिन्दी गीत काँटा लगाबाट जरिवाल रातारात चर्चाको शिखरमा पुगेकी थिइन् । उनी गीतमा माेडलिङकाे अलवा रियालिटी शाेमासेमत सहभागी भएकी थिइन् ।