काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ।
झाँक्रीले बुटवलमा आयोजित युवा संघको प्रशिक्षणमा अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गर्दै अभिव्यक्ति दिएकी थिइन्।
‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ असार १५ गते बुटवलमा भएको प्रशिक्षणमा उनले भनेकी थिइन्।
अध्यक्ष नेपाल पतञ्जलि जग्गा प्रकरणमा मुछिएका थिए। उनलाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
काभ्रेमा रहेको पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अध्यक्षमाथि अभिव्यक्ति दिएपछि एकीकृत समाजवादी अनुशासन आयोगले स्थायी समिति सदस्य झाक्रीमाथि तीन दिने स्पष्टीकरण सोधेको हो।


injectable steroid
References:
Risks Of Using Anabolic Steroids – Gitea.Marley.Io –
467151 887252Excellently written write-up, doubts all bloggers offered the same content because you, the internet is actually a greater location. Please keep it up! 272532
789149 633430An fascinating discussion is worth comment. I feel that you want to write much more on this matter, it could not be a taboo topic but usually individuals are not enough to speak on such topics. To the next. Cheers 964953
461251 28569Yay google is my world beater aided me to discover this outstanding web site ! . 994537
legal steroids 2016
References:
http://cgi2.bekkoame.ne.jp/cgi-bin/user/u85488/cgi-bin/douraku.cgi
injectable steroids
References:
maji.s601.xrea.com
anabolics steroids
References:
pallas.co.jp