काठमाडौं । नेपाली कांग्रेसका नेता आफताब आलमले सफाइ पाएपछि रौतहटमा बम बिस्फोटमा परी घाइते भएका भारतीय नागरिक गौरीशंकर राम चमार काठमाडौं आएका छन्। भारतको सीतामढीका उनले आइतबार काठमाडौंको भृकुटीमण्डपमा पत्रकार सम्मेलन समेत गरेका छन्।
उनी रौतहटमा २०६४ चैत २७ गते संविधान सभामा धाँधली गर्न आफताब आलमको घरमा राखिएको बम बिस्फोटमा घाइते भएका व्यक्ति हुन्।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहित चार जनालाई जेठ १४ गते सफाइ दिएको थियो। सफाइ दिँदा न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले बिस्फोट नै भएको हो वा होइन भन्ने आधार नदेखिएको भन्दै फैसला गरेको थियो।
उनले आइतबार पत्रकार सम्मेलन गरी भने, ‘त्यो दिन पैसा लिन घरमा गएको थिएँ। एक जनाले पैसा लिएर गइहाल भन्यो। तर ढोकामा मात्रै पुगेको थिएँ। बम पड्कियो। आगो लागेपछि म भागेँ। घर पछाडि पानी थियो मैले पानी हालेर फेरि भागेँ।’
त्यसपछि के भएको भनेर आफूलाई थाहा नभएको पनि उनले बताए। एकैचोटि आफ्नो आँखा सीतामढीमा खुलेको उनले बताएका छन्।
पछि भारतकै सीतामढीमा रहेको अस्पतालमा उपचार गराएको र साढे ३ लाख भारतीय रूपैयाँ खर्च भएको पनि उनले जानकारी दिए। उनले आफूले प्रहरी कार्यालयमा बयान दिन जाँदा आलमका मान्छेहरूले आफ्नी आमालाई समेत धम्क्याएको बताएका छन्।
‘सुरूसुरूमा म एसपी कार्यालयमा बयान दिन जाँदा आमालाई आलमका मान्छेले-छोरा त गयो अब केही समय बितेपछि बाँच्दैन भनेर धम्की दिएका थिए,’ उनले भने।
उक्त घटनामा पीडित चमारले पनि जाहेरी दिएका थिए। तर उच्च अदालतले उनको जाहेरी र बयानलाई नै प्रमाणको रूपमा अस्वीकार गरेको छ।
अदालतले उनले उपचार गरेको अस्पतालको कागजातको प्रेस्क्रिप्सनमा स्टोभ पड्केर घाउ खत लागेको भन्ने देखिएको हुँदा बम बिस्फोटको खत रहेको झुटा ठहर गरेको हो।
उनले भने बम बिस्फोटबाट घाइते भएपछि आफूलाई काम पाउन पनि गाह्रो भएको बताए।‘काम पाउन पनि गाह्रो छ। कतै काम पाइहालेँ भनेपनि सात/आठ दिनमै यहाँबाट पैसा लिएर गइहाल भन्छन्,’ उनले भने। उनले पनि घटनामा आफताब आलमले सफाइ पाएको पछि मात्रै थाहा पाएको बताए।
I appreciate you sharing this blog post. Thanks Again. Cool.
kpgmqnkmzilotwtnvuqkyepyfxzioh
alcohol and prednisone
References:
legal steroids muscle – motionentrance.edu.np,
anavar dianabol cycle
References:
dianabol side Effects after one cycle
hgh doses for bodybuilding
References:
hgh bodybuilding kaufen (Hitlink.com)
steroid side effects men
References:
bodybuilding stacks that work (https://intalnirisecrete.ro)
bodybuilding store near me
References:
how do you inject steroids (git.tablet.sh)
does ipamorelin require a prescription
References:
Hgh Fragment 176-191 Vs Ipamorelin
ipamorelin cjc 1295 with testosterone
References:
Valley.md
ipamorelin vs ipamorelin cjc 1295
References:
ipamorelin brand name (recruitmentfromnepal.com)
ipamorelin/cjc-1295 therapy pittsburgh
References:
cjc 1295 + ipamorelin bodybuilding [code.luoxudong.com]
tesamorelin vs ipamorelin cjc 1295
References:
ipamorelin appetite (panoptikon.org)