६० सेकेन्डमा सकियो काठमाडौं महानगरपालिकाकाे कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ । बैठकले नगरसभा बैठक असार २९ गते दिउँसो २ बजे बोलाउने निर्णय गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ