काठमाडौँ । अवैधरुपमा किशोरीहरूबाट डिम्ब सङ्कलन गरेर बच्चा जन्माउने प्रयोजनका लागि निःसन्तान दम्पतीलाई बेचबिखन गरेको आरोपमा काठमाडौँका दुई वटा क्लिनिकमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
बबरमहलमा सञ्चालित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र महाराजगन्जमा सञ्चालित एन्जेल फर्टिलिटी क्लिनिकमाथि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी होविन्द्र बोगटीले नेपालभाइरलाई बताए ।
ती क्लिनिकले १८ वर्षमुनिका किशोरीहरूबाट डिम्ब सङ्कलन गर्ने र निःसन्तान महिलाहरूलाई ट्रान्सफर गर्ने गरेको भेटिएको छ । ब्युरोले होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिका तीन चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा डा. असिम अधिकारी, डा. स्वस्ती शर्मा, डा. मलिना चौधरी, जस्टिना प्रधान र अलिसा ओली थिए । तर, काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई ‘थुना बाहिर राखेर अनुसन्धान गर्नू’ भनेपछि आरोपीहरूलाई हाजिर जमानीमा छाडिएको एसएसपी बोगटीले जानकारी दिए ।
एन्जेल फर्टिलिटी क्लिनिकबाट पक्राउ परेका एक जना आरोपीलाई पनि हाजिर जमानीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिमा एजेन्टको रूपमा कार्यरत २० वर्षीया जस्टिना प्रधानले रजस्वला भएको तेस्रो दिनका किशोरीहरूलाई सम्पर्कमा ल्याउने गर्थिन् । त्यस्ता किशोरीहरूलाई बबरमहलमा लगेर १० दिनसम्म राख्ने र नाइटो वरपर १० वटा सिरिन्ज लगाउने गरिन्थ्यो । १३ औँ दिनमा बेहोस बनाएर ओभरीमा जम्मा भएको डिम्ब निकालेर निःसन्तानहरुलाई ट्रान्सफर गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
डिम्ब सङ्कलन गरेबापत किशोरीलाई १५ हजारसम्म दिने र एजेन्टले ४० हजार लिने गरेको भेटिएको छ । निःसन्तान दम्पतीहरुले क्लिनिक सञ्चालकहरूलाई २० लाखसम्म लिने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
क्लिनिक सञ्चालकहरूले कृत्रिम गर्भधारण (आईभिएफ) प्रविधिको नाममा कानुन विपरीत किशोरीहरूको डिम्ब निकालेर बेचेका हुन् ।
त्यसरी डिम्ब निकालेका किशोरीहरूमा दुब्लाउने र खाना अरुचिको समस्या देखिएपछि अभिभावकले ब्युरोमा उजुरी गरेका थिए । अहिलेसम्म ब्युरोमा दुई वटा उजुरी दर्ता भएको छ । प्रहरीले आरोपीहरू विरुद्ध बालबालिका विरुद्धको कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।


hgh kaufen legal
References:
hgh fragment 176-191 kaufen
testosterone and dianabol cycle
References:
Dianabol stack cycle
hgh hormon bodybuilding
References:
hgh legal Kaufen
sytropin hgh
References:
wehrle
best supplements to get cut and lean
References:
what steroids look Like (https://gitea.blubeacon.com/)
cjc 1295 ipamorelin cream
References:
cjc 1295 no dac and ipamorelin blend (gjejstaf.al)
ipamorelin aod 9604 stack reddit
References:
5mg Ipamorelin reconstitution
cjc 1295 and ipamorelin for sale
References:
ipamorelin growth hormone secretagogue mechanism of action; besolife.com,
blueskypeptide cjc 1295 ipamorelin reviews
References:
ipamorelin cjc 1295 mixing instructions (md.darmstadt.ccc.de)
ipamorelin farmacia del ahorro
References:
ipamorelin uses (https://teachersconsultancy.com/employer/172533/tesamorelin-cjc1295-ipamorelin-dosage-a-tri-peptide-approach-to-wellness)
how to reconstitute cjc 1295 ipamorelin 5mg
References:
tesamorelin ipamorelin 8mg Blend dosage (job.lewebpreneur.com)
ipamorelin for sale usa
References:
cjc-1295 & ipamorelin blend For sale (pad.fs.lmu.de)
tesamorelin & mod grf & ipamorelin for sale
References:
sermorelin-ipamorelin-cjc1295: the power trio For muscle growth
cjc-1295 with ipamorelin
References:
valley.md
can you stack sermorelin with cjc 1295 ipamorelin
References:
peptides cjc 1295 and ipamorelin stack Alone (https://tur.my/imogenshropshi)
ipamorelin dangers
References:
cjc-1295 ipamorelin Blend (https://gratisafhalen.be/)
does ipamorelin cause a skin rash
References:
how often take ipamorelin with cjc 1295 dac (kition.mhl.tuc.gr)
steroids legal consequences
References:
how do anabolic steroids build muscle (cineraworld.com)
what to stack with dbol
References:
legal muscle builders (https://isugar-dating.com/)
steroid online shop
References:
steroid Alternative Supplements [https://git.clarue.net/kathlenemadiso]
anabolic supplements reviews
References:
steroid muscle explosion – https://thegolfperformancecenter.com/,
best bodybuilding drugs
References:
healthiest steroids (gitea.alaindee.net)
anavar injectable for sale
References:
what’s the best steroid to take (get.meet.tn)
49959 7224Hi there. Extremely cool website!! Guy .. Beautiful .. Amazing .. I will bookmark your website and take the feeds additionallyI am glad to locate so much valuable information right here within the write-up. Thanks for sharing 149285
241142 239443Glad to be 1 of a lot of visitants on this wonderful internet internet site : D. 992727
anabolic steroids suppliers
References:
https://independent.academia.edu/JerniganWhalen1
steroid masteron
References:
https://squareblogs.net/larchcoin40/anavar-handbook-advantages-recommended-doses-and-muscle-building-tips