काठमाडौं । नेपाली अन्तर्राष्ट्रिय खेलाडी रोहित चन्दलाई जापानी फुटबल खेलाडी केइसुके होंडाको नेतृत्वमा सुरु गरिएको नयाँ पहल एसिया वारियर्स एफसीको टोलीमा समावेश गरिएको छ।
सन् २०२५ मा स्थापना गरिएको एसिया वारियर्स एफसीले एसियाका प्रसिद्ध फुटबल खेलाडीहरूलाई एकताबद्ध गर्दै मैदानमा उत्कृष्टता प्रस्तुत गर्नुका साथै एकता र विश्वव्यापी प्रभावको व्यापक उद्देश्य बोकेको परियोजनामा प्रतिनिधित्व गराउने लक्ष्य राखेको बताइएको छ। तस्बिर – एन्फा
quick gain natural steroid alternative
References:
Steroids before and after reddit (https://Topspots.Cloud/)