Nepal Viral
जुलाई 25, 2025

भारतमा नेपाली क्रिकेट खेलाडीकाे तयारी सुरु

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले भारतको बेंगलोरस्थित नेसनल क्रिकेट एकेडेमीमा आफ्नो तयारी सुरु गरेको छ । प्रशिक्षक स्टुआर्ट लले एक समूहलाई भारतमा व्यस्त राख्दा बाँकी खेलाडी भने नेपालमा सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लसँग काम गरिरहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ