Nepal Viral
जुलाई 25, 2025

मदन पुरस्कार -२०८१लागि छानिएका पुस्तककाे सूची सार्वजनिक

काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०८१ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूचीः
उरमाल- छुदेन काविमो,
छालबाटो- रमेश भुसाल,
दर्ज्यु संलाप- कुमारी लामा,
पञ्चतत्त्वको पालाम- मनप्रसाद सुब्बा,
बहुरुपी- श्रेयज सुवेदी,
भिक्षु, व्यापार र विद्रोह- सुधीर शर्मा,
हिउँको गीत- तीर्थ गुरुङ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ