Nepal Viral
जुलाई 25, 2025

शिवजीकाे नाममा रेखा नाचिन् छमछमी

काठमाडौं । चर्चित नायिका रेखा थापा छमछमी भजनमा नाच्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । नायिका रेखा साउने सोमबार र एकदाशीको पावन अवसरकाे दिनमा पशुपति ज्ञान महायज्ञको दिव्य दर्शन गर्न लाखौं भक्तजनहरुको बीचमा उपस्थित रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ