Nepal Viral
अक्टोबर 26, 2025

मन्त्री पृथ्वी मस्त निद्रामा, प्रधानमन्त्री ट्वाँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन प्रवेश गर्दा छेउमै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ देखेपछि नमस्कार गरे तर मन्त्री गुरुङ मस्त निदाइरहेका थिए । मन्त्री निदाएको देखेपछि प्रधानमन्त्री मन्द मुस्कान दिएर आफ्नो सिटतिर लागेका थिए । यसरी संसद चल्दा सांसद निदाउनु नेपालमा नयाँ हाेइन । एकाध बाहेक धेरै सांसदहरु माेबाइल चलाउने , गफ गर्ने , निदाइरहेकाे दृश्य देखिनु नेपालकाे संसद भवनमा सामान्य भएको छ ।

6 thoughts on “मन्त्री पृथ्वी मस्त निद्रामा, प्रधानमन्त्री ट्वाँ”
  1. 337815 52851Youre so cool! I dont suppose Ive read anything in this way before. So good to locate somebody by original thoughts on this subject. realy thanks for beginning this up. this fabulous website is 1 thing that is needed on the internet, a person with a bit of originality. beneficial project for bringing a new challenge towards internet! 75554

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ