रेस्लर हल्क हगनकाे निधन


काठमाडौं । विश्व प्रसिद्ध अमेरिकी रेस्लर हल्क होगनको हृदयघातका कारण निधन भएको छ। फ्लोरिडास्थित घरमै झन्डै ३० मिनेट CPR दिइए पनि बचाउन सकिएन। उनी WWE का ६ पटकका विश्व च्याम्पियन थिए।

One thought on “रेस्लर हल्क हगनकाे निधन”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ