काठमाडौं । टकटकर , माेडल मिस पबीले प्रधानमन्त्री केही शर्मा ओलीकाे तीन बालबच्चा जन्माउन सुझावकाे प्रतिउत्तरमा यदि प्रधानमन्त्री तीन बच्चाकाे पालनपोषण , रेखदेख प्रधानमन्त्रीले लिए , आफू जन्माउन तयार रहेको बताएकी छिन् ।
मिस पबी टिकटकमा माैलिक डाेटेली भाषा , ग्रामीण परिवेशका भिडियो चर्चित भएपछि म्युजिक भिडियो हुँदै कमेडी क्लबमा समेत पछिल्लो समय देखिएकी छिन् ।