रवीन्द्रले भारतका चुंगरेंग कोरेनसँग एमएफएनको १७ औं संस्करणमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले आज भारतको नोएडामा हुने म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा भारतका चुंगरेंग कोरेनसँग प्रतिस्पर्धा गर्दैछन् । साँझ ६:१५ बजे सुरु हुने एमएफएनको १७ औं संस्करणमा ढाँटले बान्टामवेट टाइटलका लागि मेन इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ