सन्दीपले २५औं जन्मदिन टीयू क्रिकेट मैदानका ग्राउन्ड स्टाफसँग मनाए

काठमाडौं । स्टार नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो २५औं जन्मदिन त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका ग्राउन्ड स्टाफसँग केक काटेर मनाएका छन्। आफ्नो जन्मदिनको अवसरमा सन्दीपले उनीहरूलाई ५० हजार रुपैयाँ सहयोगसमेत गरेका छन् ।

14 thoughts on “सन्दीपले २५औं जन्मदिन टीयू क्रिकेट मैदानका ग्राउन्ड स्टाफसँग मनाए”

Best Time To Inject Cjc 1295 Ipamorelin’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ