काठमाडौँ- गृहमन्त्री रमेश लेखकले बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश र जनताको हितमा कानुन बनाउने बताउँदै कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे।
उनले भने, ‘यसमा बाहिर जुन नागरिकमा चिन्ता र चर्चा व्यक्त भएका छन्। ती सबैलाई समितिले सम्बोधन गरेर कानुनलाई परिमार्जन गर्छ र आज हामीले यही गरेका छौं। यसलाई हामी संसोधन गछौं। देश र जनताको हितमा बनाउँछौं। त्यसैले कानुनमा केही खराब कुराहरू आउँछन् भन्ने आशंका नगर्दा हुन्छ भन्ने मेरो आग्रह छ।’
त्यस्तै उनले बैठकमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानून सम्बन्धी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव भएको पनि जानकारी दिए।
यो बहुविवाह सम्बन्धित व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानामा माफी तथा परिवर्तन सम्बन्धी व्यवस्थाहरुमा थप छलफल गरी यसलाई संसोधन र परिमार्जन गर्नुपर्ने देखिएकाले विधेयक समितिमा उपसमिति गठन गरेको उनले बताए।
उनको अनुसार त्यो उपसमितिले सम्बन्धी मन्त्रालयको पनि राय सुझाव लिएर अरु पनि आवश्यक छलफल गरेर विधेयकलाई हामीले संसोधन परिमार्जन गर्नेछ।
what are some of the
References:
Anabolic Steroids Short Term Effects (https://Csmsound.Exagopartners.Com/Alvarokieran0)
724813 640822There will be several totally different portions about the LA Weight reduction eating plan and 1 is truly crucial. Begin stage is your actually truly of these extra load. weight loss 521723