Nepal Viral
अगस्ट 7, 2025

भाइरल कन्टेन्ट क्रियटर स्टुले सार्वजनिक गरिन् आफ्नो हट अवतार

काठमाडौं । भाइरल कन्टेन्ट क्रियटर स्टु कार्कीले सामाजिक सञ्जाल फेसबुकमा बिकिनी फाेटाे सुटका तस्बिर सार्वजनिक गरेकी छन् । फाेटाे सुटमा स्टु कालो रङ्गकाे बिकिनीमा स्विमङ फुलमा छेउमा आत्मविश्वासका साथ हट फाेटाे सुट गरेकी छिन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ