काठमाडौं । नेपाली क्रिकेट टाेलीका सदस्य ललितनाराय राजवंशीकी आमाको ६० वर्षको उमेरमा असामयिक निधन भएको छ । उनलाई लामो समयदेखि मुटुको समस्या रहेको बताइएको छ ।
ललित अस्ट्रेलियामा आगामी हप्तादेखि सुरु हुने हाइइन्ड टि-२० प्रतियोगिताबाट बाहिरिएका छन् । उनको स्थानमा बाँयाहाते स्पिनर शाहब आलमले लिएका छन् ।