काठमाडौं। पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडा भन्ने ठाउँमा लखेटी–लखेटी ढुङ्गा हानेर १३ वर्षीय बालिकाको सामूहिक बलात्कार गर्ने २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीको कारवाही र पिडित बालिकाको न्यायका लागी माइतिघर मण्डलामा प्रदर्शन भएको छ ।