काठमाडौं । आउँदो ३ भदौदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा ‘उड्ने कार’ प्रदर्शनीमा राखिने भएको छ । चिनियाँ अटोमोबाइल कम्पनी चाङ्गनले उत्पादन गरेको उड्ने ट्याक्सी नेपालमा एमएडब्लू वृद्धिले डिपल इभीटोल फ्लाइङ ट्याक्सीको नाममा नाडा अटो शोमा उक्त कार शोकेस गर्न लागेको हो ।