झापा–देशमा भएका तथा भइरहेका समृद्धि सम्बन्धि समग्र बिषयहरुको उजागर गर्ने उद्देश्यल सभ्यता अन्वेषण केन्द्रको ब्यानरमा बृत्तचित्र ‘समृद्ध नेपाल,सुखी नेपाली’ को छायांकन थालिएको छ । बृतचित्रको छायांकन मेची नगर–१ बाहुनडागिको पाटापुरबाट शुरु भएको हो ।
सो स्थान मदन भण्डारी राजमार्गको प्रारम्भ बिन्दु हो । डा. बिजय सुब्बा र गोबिन्द काइला पराजुली सल्लाहकार रहेको बृत्तचित्रको लेखन तथा निर्देशन शशि लुमुम्बू र बिश्वमणि घिमिरको रहेको छ ।
देशमा भइरहेका बिकास निर्माणका समग्र पक्ष समेटिने बृत्तचित्र निर्माण पश्चात देशै भरी प्रदर्शन गरिने लक्ष्य रहेको निर्देशक लुमुम्बूले बताउनभयो ।
बृत्तचित्रको छायांकनमा सुरज ढकाल र उपेश कोइराला हुनुहुन्छ भने स्थानीय सहजिकरण युवा उधमि सुबोध निरौलाले गरिरहनुभएको छ ।
is clear muscle a steroid
References:
valley.Md
74855 903109Hi there, just became alert to your blog via Google, and found that its truly informative. Im gonna watch out for brussels. Ill be grateful if you continue this in future. Lots of individuals will probably be benefited from your writing. Cheers! 516088