काठमाडौं :भारतीय विदेश सचिव मिस्रीले आफ्नो दुईदिने भेटघाटमम नेपाली राजनीतिका मुख्य व्यक्तिसँग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली , काङ्ग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशसचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।
प्रचण्ड निवास खुमलटारमा आइतबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच दुई देशबीचको हित र आपसी सम्बन्धबारे छलफल भएको बताइएको छ।
मिस्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका हुन्। उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीलाई औपचारिकरूपमा भारत भ्रमणको निम्तो पनि दिएका थिए।
त्यस्तै मिस्रीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।
881987 544295Attractive portion of content material. I just stumbled upon your weblog and in accession capital to assert that I get in fact loved account your weblog posts. Anyway I is going to be subscribing to your augment and even I success you get admission to constantly speedily. 101278