कामीकाे दामी बलिङमा नेपालकाे दाेस्राे जित

काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टि२० प्रतियोगिताकाे चाैथाे खेलमा नेपालले दाेस्राे जित दर्ता गरेको छ । मध्यम लक्ष्य दिएको खेलमा नेपालका स्टार बलर साेमपाल कामीकाे ५ विकेटसँगै नेपालले आफ्नो सेमिफाइनल प्रवेशकाे सम्भावना कायम राखेको छ ।

One thought on “कामीकाे दामी बलिङमा नेपालकाे दाेस्राे जित”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ