Nepal Viral
अगस्ट 26, 2025

अखिल क्रान्तिकारी आर.आर. क्याम्पस इकाईकाे संयाेजकमा विद्यार्थी नेता नेपाली चुनिए

काठमाडौं । अखिल ( क्रान्तिकारी ) रत्नराज्य ( आर.आर) क्याम्पस समितिकाे संयाेजकमा सुशील नेपालीलाई ताेकिएकाे छ । लामाे समयसम्म रक्त पदमा विद्यार्थी नेता नेपालीलाई चयन गरिएको अखिल क्रान्तिकारी आर.आर इकाईले जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ