माइक्रोबस खाेलामा खस्याे

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका-७ मा सोमवार बिहान बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको ईभी माइक्रोबस साङ्ला खोलामा खसेको छ। चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रोबस खोलामा खसेको हो।

तस्बिर : क्षितिज तामाङ/नेपाल फोटो लाइब्रेरी

6 thoughts on “माइक्रोबस खाेलामा खस्याे”
  1. 249196 250143This style is steller! You obviously know how to maintain a reader amused. Between your wit and your videos, I was almost moved to start my own blog (properly, almostHaHa!) Amazing job. I really enjoyed what you had to say, and more than that, how you presented it. Too cool! 547221

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ