Nepal Viral
सेप्टेम्बर 2, 2025

चीनमा मोदी र पुटिन एउटै कारमा बसेकाे देखेेर तर्सियाे अमेरिका

काठमाडौं । चीनमा मोदी र पुटिन एउटै कारमा सवार तस्बिर भाइरल भएपछि शक्तिशाली राष्ट्र अमेरिका तर्सिएकाे छ ।

सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन स्थलबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादमिर पुटिन द्विपक्षीय बैठक स्थलतर्फ एउटै सवारीमा प्रस्थान गरेका छन् ।

मोदीले सामाजिक सञ्जालमा तस्बिर राख्दै लेखेका छन्- उहाँसँग हुने संवाद सधैं गहन र ज्ञानवर्द्धक हुन्छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ