काठमाडौं । कुनै बेलाका चर्चित संगीतकार तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिस्थानको प्राज्ञ परिशद सदस्य चेतन सापकोटा केही दिनअघि काठमाडौंमा अवस्थित निरमाया दाेहाेरी साँझमा रक्सीले मातेकाे अवस्थामा देखिएका छन् । विशेष स्रोतले पठाएको भिडियोमा चेतन दाेहाेरी साँझकाे भुइँमा लडिबडि गरेको , जुत्ता हातमा बाेकेर स्टेजमा चड्न खाेजेकाे देखिन्छ । दाेहाेरी साँझका कर्मचारीले उनलाई स्टेच चड्न राेकेकाे पनि देखिन्छ । उनी निकट जानकारका अनुसार चेतनकाे अत्याधिक मदिरा पिउने हाेहल्ला गर्ने बानी पुरानै भएको बताउँछन् ।
Your blog is a true hidden gem on the internet. Your thoughtful analysis and in-depth commentary set you apart from the crowd. Keep up the excellent work!