काठमाडौं । विश्वकै शक्तिशाली सूचना तथा मनाेरञ्जनकाे भण्डार मेटा कम्पनीका एप्सहरु नेपालमा बन्द हाेलान् त ? अहिले सरकार र सर्वोच्चको निर्णयले नेपालभर तरंग पैदा भएको छ । धेरैले नेपालमा दर्ता भएको टिकटक खाता फेसबुकमार्फत सेयर गरेका छन् भने भाइबर डाउनलाेड पनि तिब्ररुपमा बढेको छ ।