काठमाडौं । भाद्र २३ गते सरु भएको जेनजी पुस्ताले आन्दोलनले राजनीतिक सत्तामात्रै परिवर्तन भएन केही गलत नियत भएका झुन्डले लुटपाट , सार्वजनिक तथा निजी सम्पत्तिको ताेडफाेड गरेको घटना बाहिर आएको छ । काठमाडौं बाहिरकाे माहोल नियन्त्रणभन्दा बाहिर गएपछि नेपाली सेनाले भाद्रा २४ , राति दस बजेदेखि सुरक्षाको कमाण्ड लिएको छ ।
हिजो नै सेनाले दर्जनौं लुटपाटमा संलग्न लुटेराहरुलाई नियन्त्रणमा लिइ प्रहरीकाे जिम्मा लगाएको छ ।

