काठमाडौं । जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु भएको छ । यसैगरी आन्दोलनमा २५३ जना अहिले पनि विभिन्न २८ अस्पतालमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो अपडेटमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म १ हजार ३३ जना घाइते भएका छन्। तीमध्ये ७१३ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने ५५ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ।
यसैगरी हालसम्म १२ जनाको जटिल शल्यक्रिया गरिसकिएको छ भने ९ जनाको अझै शल्यक्रिया गर्नुपर्ने देखिन्छ । यीमध्ये ११ जनाको ट्रमा सेन्टरमा शल्यक्रिया भएको हो ।


262519 29230I conceive this web website holds some real superb data for everybody : D. 312721
241179 830202Interested in start up a online business on line denotes revealing your service also providers not only to humans within your town, nevertheless , to numerous future prospects which are cyberspace on many occasions. pays every day 577326
491451 694359Aw, it was a truly great post. In concept I need to put in writing related to this furthermore – spending time and actual effort to manufacture a excellent article but exactly what do I say I procrastinate alot and no indicates find a way to go carried out. 810114