काठमाडौं । जेनजी पुस्ताको पहलमा सर्लाहीको सदरमुकाम मलंगवामा नेपाल बाल संगठन (बाल मन्दिर) को नयाँ समिति गठन गरिएको छ। बिहीबार दिउँसो एक औपचारिक कार्यक्रमको आयोजना गरि सन्तोष दासको अध्यक्षतामा ३१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
नवगठित समितिको कार्यकारी उपाध्यक्षमा समिर मिकरानी, बरिष्ठ उपाध्यक्षमा रौशन यादव र कृष्णा यादव रहेका छन्। त्यस्तै सचिवको जिम्मेवारी रविन्द्र कुमार यादवलाई दिइएको छ।
तदर्थ समिति गठनसँगै जेनजी पुस्ताले संस्थागत कामलाई अझ प्रभावकारी बनाउन अपेक्षा गर्दै सम्पूर्ण पदाधिकारीको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।


56922 57543This Los angeles Weight Loss diet happens to be an low and flexible going on a diet application meant for normally trying to drop the weight as properly within the have a considerably healthier lifetime. lose weight 106224
735790 411186you can have a amazing weblog here! would you wish to make some invite posts on my weblog? 949397
856236 3741Flexibility indicates your space ought to get incremented with the improve in number of weblog users. 643637