Nepal Viral
सेप्टेम्बर 18, 2025

जेनजी आन्दोलनमा पूर्वमन्त्रीको घरबाट ९० तोल सुन चोरी

काठमाडौं ।नेपाली कांग्रेसका पूर्वमन्त्री कान्छाराम तामाङले आफ्नो घरबाट जेनजी आन्दोलनकारीले ९० तोल सुन चारी गरेको बताएका छन् । अस्ट्रेलियामा भएको २ जना छोरीलाई विवाहमा दिएको सुनसँगै बुहारी र श्रीमतीको सुन गरेर ८० देखि ९० तोला सुन चोरी भएको उनले एक अन्तर्वार्तामा बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ