आइसिसिबाट अमेरिकाको क्रिकेट बोर्डलाई निलम्बन

काठमाडौं । आइसिसिले अमेरिकाको क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । आइसिसिले गत जुलाईमा भएको वार्षिक साधारण सभामा USA Cricket Board लाई तीन महिनाभित्र स्वतन्त्र र निष्पक्ष चुनाव गर्न र व्यापक शासन सुधार गर्न समय दिएको थियो। निलम्बन भएता पनि अमेरिकाको आगामी वर्ष February मा भारत र श्रीलंकामा आयोजना हुने T20 World Cup मा सहभागिता प्रभावित हुने छैन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ