काठमाडौं । युनिटी कपको दाेस्राे खेलमा वेस्टइन्डिज विरुद्ध ओपनर आसिफ शेखले आफ्नो टि-२० अन्तर्राष्ट्रिय अर्धशतक पुरा गरेका छन्। उनले ३४ बलमा अर्धशतक पुरा गरेका हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ