टेस्ट राष्ट्रविरुद्ध नेपालकाे शानदार जित

काठमाडौं । वेस्टइन्डिजविरुद्धको दोस्रो टी-२० क्रिकेटमा पनि शानदार जित हासिल गरेर नेपालले सिरिज कब्जा गरेको छ । नेपालले कुनै पनि टेष्ट राष्ट्रविरुद्ध सिरिज जितेको यो पहिलो हो । ३ म्याचको सिरिजमा नेपालले २-० को अग्रता बनाएको छ । १७४ रनको लक्ष्य पछ्याएको क्यारेबियन टोलीलाई नेपालले ९० रनले हराएको छ । वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमै अलआउट भयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ