Nepal Viral
अक्टोबर 7, 2025

मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी, सिरिज २–२ को बराबरीमा

काठमाडौं । मलेसियाविरुद्धको टी– २० सिरिजअन्तर्गतको चौथो खेलमा नेपाल विजयी भएको छ ।

आज भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

यो सँगै सिरिज २–२ को बराबरीमा पुगेको छ । सिरिजको अन्तिम खेल भोलि हुनेछ ।

One thought on “मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी, सिरिज २–२ को बराबरीमा”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ