Nepal Viral
अक्टोबर 12, 2025

आयाेजक मलेसियालाई पाँच विकेटले पराजित गर्दै सिरिजमाथि नेपालकाे कब्जा


काठमाडौ । मलेसियामा आयोजना भएको दुई पक्षीय पाँच खेलको टि२०आई सिरिज नेपाल ३-२ ले जित्न सफल भएको छ । घरेलु टाेली लेसियाविरुद्ध सम्पन्न पाँच खेलको सिरिजमा २ पटक पछि रहेपनि नेपालले पछिल्लो दुई खेल जित्दै सिरिज उपाधिमा कब्जा जमाएको हो ।

3 thoughts on “आयाेजक मलेसियालाई पाँच विकेटले पराजित गर्दै सिरिजमाथि नेपालकाे कब्जा”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ