काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ खिङ्गा गाउँ र आसपासकाे क्षेत्र । फापर काटेर बाली थन्क्याएपछि अहिले गाउँका किसान हिउँदे बाली उवा र आलु लगाउने तयारीमा छन् । तस्बिरः सुशीलबाबु थकाली / रासस

10 thoughts on “मुस्ताङको खिङ्गा गाउँ”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ