सर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्य बजारमा शनिबार बिहान धनतेरसको दिन बिक्री गर्न राखिएको तामा र पित्तलका भाँडा। विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा धनधान्यकी देवी लक्ष्मीमाता प्रशन्न हुने जनविश्वास रहेको छ । तस्बिर: सुरेश आचार्य/रासस
This post gave me a new perspective I hadn’t considered.
It’s great to see someone explain this so clearly.
I’ve gained a much better understanding thanks to this post.
So simple, yet so impactful. Well written!
Your articles always leave me thinking.
Thanks for addressing this topic—it’s so important.