काठमाडौं । भारतीय अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले पहिलो पटक आफ्नी छोरीको तस्बिर सार्वजनिक गरेका छन्।
मंगलबार उनीहरूले दीपावलीको अवसरमा पहिलो पटक सामाजिक सञ्जालमार्फत आफ्नी छोरी दुआको अनुहार देखाएका हुन्।
उनीहरूले आफ्नी छोरीसँग राखेका तस्बिरहरू अहिले भाइरल भएका छन्।
दीपिकाले फोटो राख्दै पोस्टमा लेखेकी छन् — दिवालीको हार्दिक शुभकामना।
दीपिका र रणवीरकी बिहे २०१८ मा भएको हो। उनीहरूको छोरी दुआको जन्म सन् २०२४ सेप्टेम्बरमा भएको हो।
जन्मपछि दीपिका र रणवीरले आफ्नी छोरीलाई मिडियाबाट टाढा राख्दै आएका थिए।


situs togel
**memorylift**
memorylift is an innovative dietary formula designed to naturally nurture brain wellness and sharpen cognitive performance.