कर्नाली याक्सकाे नयाँ जर्सी सार्वजनिक

काठमाडौं । एनपिएल पहिलो सिजनकाे क्वालिफाएर टिम कर्नाली याक्सले दाेस्राे सिजनकाे लागि जर्सी सार्वजनिक गरेको छ । नयाँ जर्सी पहिलो सिजनकाे जर्सीभन्दा केही कलात्मक देखिन्छ ।

One thought on “कर्नाली याक्सकाे नयाँ जर्सी सार्वजनिक”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ