सोमबार सूर्यगढी गाँउपालिका वडा नं २ फटपुरमा अवस्थित श्री शिलाकन्या देवी माध्यमिक विद्यालयमा, विद्यालय व्यवस्थापन अध्यक्ष रामचन्द्र तामाङको पहलमा पाेशाक वितरण कार्यक्रम गरिएको थियो।
विद्यालय पोशाक वितरण कार्यक्रमका प्रमुख अतिथि, सुर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले (तामाङ) हुनुहुन्थ्यो। पोशाक वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्षको पहल कदमीमा सिएमएस फाउण्डेशन, यूके (CMS Foundation UK) को आर्थिक सहयोग रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र तामाङ (गौरव) को पहलमा विद्यालयमा अध्ययनरत करिब १७० जना विद्यार्थीलाई विद्यालयको नाम लेखिएको ट्रयाक सुट विद्यालयका सबै विद्यार्थीलाई वितरण गर्नुभयो । कार्यक्रमका संचालक विद्यालयका सहायक प्रअ सुदिप अधिकारी हुनुहुन्थ्यो भने स्वागत मन्तव्य विद्यालयका शिक्षक शोभा तामाङले राख्नु भएको थियो।
तामाङ बस्तीका विद्यार्थीहरुको शैक्षिक स्तरवृद्धि गर्न र उनीहरूको पढाइप्रतिको रुचि बढाउन विद्यालय पोशाक वितरण गरिएको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र तामाङले जानकारी गराउनु भयो । विद्यालय पोशाक वितरण कार्यक्रमा गाउँपालिका अध्यक्ष सन्तबहादुर घले (तामाङ) ले कार्यक्रममा बोल्दै श्री शिलाकन्या देवि माध्यमिक विद्यालयको शैक्षिक स्तरमा सुधार आएको कुरा व्यक्त गर्नुभयाे। त्यसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरुले विद्यालय व्यवस्थपान समितिका अध्यक्ष रामचन्द्र तामाङले गर्नु भएको पोशाक वितरण कार्यक्रमप्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए।
विद्यालयका अध्यक्ष विद्यालयको भौतिक सुधार र शैक्षिक सुधारमा अहाेरात्र खटिदैं आउनुभएको छ।

how many ius of hgh per day
References:
6 Month Hgh Cycle Results – Techniknews.Top –
dianabol only cycle
References:
dianabol and winstrol cycle
hgh for bodybuilding dosage
References:
Hgh 2Iu Per Day Results (Fluub.De)
buy peds online
References:
steroid tablets for sale – https://Git.bpcspace.com/barbaraabdul1
–
cjc-1295 and ipamorelin:
References:
ipamorelin 10Mg Reconstitution (https://sosi.al/)
ipamorelin thymosin
References:
ipamorelin peptides australia (Denisha)
sermorelin ipamorelin theanine
References:
cjc1295 ipamorelin australia
ipamorelin mod grf 1-29 dosage
References:
Sermorelin Ipamorelin Side Effects
ipamorelin efeitos colaterais
References:
cjc-1295 + Ipamorelin:
ghrp-2 ghrp-6 ipamorelin
References:
ipamorelin and tesamorelin (https://sublimejobs.co.za/employer/tesamorelin-vs-ipamorelin-a-comprehensive-comparison/)
cjc-1295 & ipamorelin & ghrp-2 blend for sale
References:
cjc 1295 and ipamorelin reviews (orailo.com)
cjc-1295 ipamorelin fat loss study
References:
Ipamorelin cjc 1295 troche, edmontonchina.ca,
fragment cjc1295 ipamorelin 12mg
References:
Cjc 1295 Combination Ipamorelin Alone Is Effective But 10 Ti
I’ve read a few just right stuff here. Definitely worth bookmarking for
revisiting. I wonder how so much effort you put to create
the sort of magnificent informative web site.
casino amusements united kingdom, united kingdom no
deposit signup bonus casino and united kingdom online pokies welcome bonus, or blackjack tutorial usa
Feel free to visit my blog post Goplayslots.Net