काम सम्पन्न नहुँदै भत्काइयाे ग्वार्कोकाे निर्माणाधीन फ्लाइओभर

ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको काम सकिनै लागेका बेला भत्काइएको छ ।

फ्लाइओभरको काम ८२ प्रतिशत सकिसकेको थियो । तर, फ्लाइओभर निर्माण ‘गुणस्तरहीन’ भएको भेटिएपछि ‘प्रिकास्ट प्यानल’ भत्काइएको हो ।

सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनः निर्माण गर्न निर्देशन दिएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ