चन्द्रप्रकाश बानियाँ
राजावादीहरुले भन्छन् :- चीन र भारत जस्ता विशाल देशहरुको बीचमा नेपाल छ । ती दुई देशमा भिन्नाभिन्नै व्यवस्था भएकोले हामीले उनीहरुको भन्दा भिन्न व्यवस्था अवलम्बन गर्दा सम्बन्ध सन्तुलन राख्न सजिलो हुन्छ रे !
ती दुई देशले विदेशबाट आयातीत व्यवस्था अपनाएका छन् । हामीले हाम्रै मौलिक व्यवस्था अपनाउनु राम्रो हुन्छ रे !??
ए घामट प्रतिगामी हो ! अलिकता गहिरो गरी हेर त …………
१). विदेशबाट आयात गरेका व्यवस्थाले ती दुई देशको उन्नति प्रगतिमा बाधा पुर्याएको छ ? आयातित व्यवस्था खराब हुने भए तिनले कसरी विकासको फड्को मारे होलान ? हामीकहाँ राजा हटेको कति भयो ?!! राजाको शासनकालमै हामी मागेर खानुपर्ने अवस्थामा पुगेका होइनौं ?!
२). मेलमिलाप, सहकार्य र सरसहयोग व्यवस्था र व्यवहार उस्तै उस्तै हुँदा सजिलो हुन्छ कि विचार व्यवहार नमिल्नेहरु बीच सजिलो हुन्छ ?!! आगो र पानीको मिलन हुन्छ ?!! तेल र पानी घुल्मिल हुन्छ ?!
३). संसारले काम नलाग्ने भनेर मिल्काएको राजतन्त्रले देश र जनताको हित गर्छ कि गर्दैन भन्ने कुरा हामीले भोगेनौ ? देखेनौ, जानेका छैनौं ? राम्रो र हितकारी हुन्थ्यो भने राजा फालेर गणतन्त्र स्थापना गरेका छिमेकीभन्दा राजा मान्ने हामी किन पिछडियौं ?
३).मौलिकता भनेको के हो ? राजतन्त्र मौलिक हो ? नेपालमा बाहेक अन्यत्र राजतन्त्र थिएन ?! चिनमा राजतन्त्र थिएन ? भारतमा थिएन ? संसारको कुन मुलुक छ समयको कुनै कालखण्डमा राजाबाट शासित नभएको ?! संसारभर हजारौं राजाहरु थिए भने भने हाम्रो राजतन्त्र मौलिक हुन्छ कि थोत्रो ?!
४).आजको युगमा शासन गर्ने राजाको आवश्यकता छैन । “खोपीमा बसेर खाउ, डकार” भनेर ठाउँ दिएकै होइन र ? पटकपटक टुलुटुलु हेरेर बसिदैन भन्दै नेपालको राजसंस्थाले निमोठिएर बुर्कुसी मारेको होइन ?!
५).भागेर भारत पसेको त्रिभुवनलाई फर्काएर राजगद्दीमा राखिदिने नेपाली काँग्रेसको गुन देख्यो राजसंस्थाले ?! बिरेन्द्र राजाको वंशनास भएपछी नेपालीले राजा रोज्न पाए ? जति नै खराब इतिहास भए पनि ज्ञानेन्द्रलाई राजा मान्न नेपालीहरु बाध्य भएका होइनौं ?
६).कोही कुनै परिवार वा वंशमा जन्मदैमा योग्य हुन्छ ? त्यस्तो हुन्थ्यो भने पारस किन गजँडी तालमा फकिर जस्तो बनेर हिड्छन् ? राजसंस्था फर्काउनुको अर्थ पारसलाई राजा मान्न तयार हुनु हो कि होइन ?
७). भोलि पारस राजा बन्न योग्य छैनन्, ज्ञानेन्द्रको शेषपछी अर्कैलाई राजा बनाउछौं भन्न पाइन्छ ? यदी जनताले राजा चुन्न पाइने व्यवस्था स्थापना गर्ने हो भने हरेक पाँच वर्षमा चुनिएर आउने नयाँ राष्ट्रपतिलाई राजा माने हुदैन ?! पारसको सट्टा शाहवंशकै अर्को मान्छेलाई राजा बनाउन हुन्छ भने जिरेल, धामी, मुसहर, कोचे, मेचे, दमाई सार्कीलाई राजा बनाउँदा के फरक पर्छ ?!!
उसै हामी धेरै पिछडिसकेका छौं । नचाहिंदो रडाको मच्चाएर देशलाई थप अस्थिरतातिर नधकेलौ !! पञ्च नेताहरु हो ! राजसंस्था व्यक्तिगत रुपमा तिमीहरुका लागि लाभको विषय होला, जनता र देशका लागि घातक हुनेछ । आर्यघाट जाने उमेरमा पापको भारी थपिने छ भनेर त एकपटक सोच !!?
hgh wachstumshormone kaufen
References:
https://ns.hn/
dianabol cycle benefits
References:
Winstrol Dianabol Cycle (Monjournal.Xyz)
deca and dianabol cycle
References:
Dianabol Anavar Cycle (Cqr3D.Ru)
hgh how many iu’s per day
References:
Hgh injection (bilzainvisa.com)
best bulking steroid cycle
References:
crazy bulk uk (Git.daoyoucloud.com)
cjc 1295 ipamorelin blend benefits
References:
https://classifieds.ocala-news.com/author/tipscale4
dosing ipamorelin cjc blend timing per day
References:
ipamorelin Vs Hgh
cjc-1295 ipamorelin reddit
References:
where is the best place to inject ipamorelin (slowdating.ca)
peptides cjc ipamorelin
References:
cjc 1295 ipamorelin buy australia (Cesar)
ipamorelin/cjc
References:
cjc 1295 + ipamorelin how long to see results (hedgedoc.k8s.eonerc.rwth-aachen.de)
side effects of cjc ipamorelin
References:
Bpc 157 And ipamorelin Stack
cjc-1295 ipamorelin 5mg mixing
References:
peptides cjc 1295 And ipamorelin stack alone, Shortlinkfind.link,
cjc-1295 ipamorelin combination effects
References:
ipamorelin/cjc 1295 Before and after; gitea.services.gsd-srv.Com,
ipamorelin dosage for healing surgery
References:
Ipamorelin And tesamorelin