काठमाडौं । स्काथी इन्टरटेनमेन्टले नेपालस्थित स्विस दूतावाससँगको साझेदारीमा संगीत सृजना र बाैद्विक सम्पत्ति सुरक्षा कानुन सम्बन्धि एकदिने नि:शुल्क कार्यशाला आयोजना गर्ने भएको छ । यहीँ शुक्रबार, २१ मार्च २०२५ दिउँसो १२:३० बजेदेखि ५:३० बजेसम्म स्काथी इन्टरटेनमेन्टको कार्यलय – मनमती मार्ग, बाफल, काठमाडौंमा हुनेछ।
स्काथी इन्टरटेनमेन्टका कानुनी सल्लाहकार अनिश भण्डारीले कार्यशाला सञ्चालन गर्नेछन्।
नेपालमा संगीत विद्या एक उद्योगकाे रुपमा द्रुत गतिमा विकास भइरहेको छ। दैनिक हजारौं सृजना बजारमा प्रसारण हुँदै आइरहेका छन् । तर धेरै कलाकारहरु आफ्नो बाैद्विक सृजनाकाे कसरी सुरक्षा गर्ने , सृजना सुरक्षित हुँदा के फाइदा हुन्छ, माैलिक सृजनाकाे चाेरी हुँदा वा दुरुपयोग हुँदा कस्तो खाल्काे कानुन छ भन्नेमा धेरै संगीत सर्जक अन्याेलमा छन् ।
आयोजक संस्था स्थाकी इन्टरटेन्मेन्टका अनुसार यस विभिन्न अनुभवी संगीतकार, कानुनी विज्ञकाे सहभागीतामा हुने कार्यशालाले कलाकार, संगीत सर्जक एवम् संगीत निर्माण कम्पनीलाई संगीत व्यवसायको आधारभूत कानुनी पक्षहरुकाे जानकारी दिनेछ । बौद्धिक सम्पत्ति अधिकार, प्रतिलिपि अधिकार ऐन (२००२) प्रतिलिपि अधिकार नियमहरू (२००४),र प्रतिलिपि अधिकार स्वामित्व अधिकारमाथि चर्चा गरिनेछ ।
कार्यशाला विज्ञ भण्डारीका अनुसार “नेपालको संगीत उद्योग बढ्दै जाँदा “यसको कानुनी रूपरेखालाई छिटो बुझ्नु महत्त्वपूर्ण हुन्छ । ताकि संगीत क्षेत्रमा लागेका कोही पनि शोषण वा कानूनले दिएको अधिकारबाट बञ्चित नहोस्। यो कार्यशालाले सहभागीहरूलाई उनीहरूको रचनात्मक अधिकारको संरक्षण गर्ने आधारभूत कुराहरू बुझ्न र संगीत उद्योगलाई पनि सचेत गराउन मद्दत गर्नेछ “।
https://t.me/s/TopTg777_Starda
hgh before and after bodybuilding
References:
how much hgh should i take (md.kif.rocks)
hgh injections side effects
References:
benefits of hgh bodybuilding (myown.bio)
oral testosterone steroid
References:
safest steroids for bodybuilding (https://www.bitsdujour.com/profiles/svxucg)
best pills to take to gain muscle
References:
Steroid Transformation 3 months – https://straightforgay.com/@georgianafremo,
what is the dosage for ipamorelin
References:
Cjc-1295 ipamorelin results timeline
ipamorelin therapy rockwall
References:
Semorelin vs ipamorelin – https://hellos.link/ –
ipamorelin 10mg for sale
References:
Cjc 1295 Ipamorelin daily dose – wgbteam.ru,
how to dose cjc 1295 and ipamorelin
References:
cjc-1295 ipamorelin purchase online – gitlab-dev.yzone01.com –
when to take cjc 1295/ipamorelin
References:
peptides – Cjc 1295/ipamorelin
ipamorelin peptide for sale
References:
cjc 1295 ipamorelin with trt (zloyprepod.ru)
ipamorelin cjc 1295 with testosterone
References:
How to mix ipamorelin; https://www.Crservicesuk.net/,
how many doses will 5mg of ipamorelin get
References:
Cjc1295 ipamorelin
ipamorelin vs steroids better
References:
sermorelin vs ipamorelin for muscle growth
sermorelin ipamorelin for sale
References:
ipamorelin vs semaglutide