ब्राजिललाई ४-१ ले पराजित गर्दै विश्व विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ मा छनाेट हुन सफल भएको छ । छनाेटसँगै ब्राजिलले आफ्नो दाबेदारीसमेत प्रस्तुत गरेको छ ।