Nepal Viral
अप्रिल 29, 2025

शक्ति प्रदर्शनको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्रसँग दुर्गा प्रसाईँको भेटघाट

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले शक्ति प्रदर्शनको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । आज (बिहीबार) निर्मल निवासमा पुगेर उनले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका हुन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईँले भोलि (चैत १५ गते) राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनप्रदर्शन गर्दैछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ