काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुलाई चेतावनी दिएका छन् । शुक्रबार राजतन्त्र ल्याउने उदेश्यले राजावादीहरुले गरेको प्रदर्शन लक्षित गरेर अध्यक्ष प्रचण्डले आफूहरू जनताको विशाल समर्थन लिएर सडकमा आने चेतावनी दिए ।
राजतन्त्रलाई सामन्ती अवशेष भन्दै प्रचण्डले सडकबाटै जवाफ दिने चेतावनी दिए। ‘माओवादीके जनयुद्धको कमाण्डरको हैसियतले अहिले शान्तिपूर्ण क्रान्ति जरुरी छ,’ उनले भने, ‘उनीहरुले एक लाख ल्याए एक करोड ल्याएर सडकबाटै जवाफ दिन्छौँ ।’
काठमाडौंको भृकुटीमण्डपमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले गुण्डागर्दीलाई छुट नभएको बताए ।
आज काठमाडौंकै तीनकुनेमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेको घटनालाई इंगित गर्दै प्रचण्डले भने, ‘हामीभित्र लागेको धुलो टकटकाउँदै अघि बढ्छौँ, जनतामा गएर विशाल जनसमर्थन लिएर आउँछौँ, तर, मण्डले गुण्डागर्दीलाई छुट दिने छैनौँ ।’
https://t.me/s/TopTg777_Martin
legitimate canadian online casinos, $5 minimum deposit Mgm Casino Games Online new zealand 2021 and free spins
no deposit online pokies canada, or canadian pokies
free spins